घाइतेको उद्दार पहिला कि मुलुल्का पहिला ? बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी पुग्यो

  काठमाडौं। ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । सर्वसाधारणका अनुसार, त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो । बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर, उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । … Continue reading घाइतेको उद्दार पहिला कि मुलुल्का पहिला ? बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी पुग्यो